Posted by: Harka_Bahadur March 16, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
तिम्रो बोकोको भुँडी, टाउको, रगती सबै हाम्रो भुँडीमा गयी सक्यो अब कसरी दिने, आफ्नै भुँडी काटेर दिये मात्रैहो। आगिनै आउनु पर्छनी, तिम्ले कस्तो बोको लेर आको बोसो बाहेक केही छैन, तिम्लाई रख्देको भाग कायिदाको छ, बेलुका खानु नि भात् सँग हुन्न। अहिले धेरै जोरी नखोज खुरुक्क आफ्नु भाग टिप, अहिले त्यो पनि श्यालले लेर जालानी। बरु यता बश लु भुटन अली कती छ तेही सँग यो तातो तातो कोदाको तीन पाने भर्खर भौतेले बनाको खाउ मिठो छ।।
Read Full Discussion Thread for this article