Posted by: ritthe March 16, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
मेरै बोको मलाई नभनी काट्नी अनी मलाई नै एक भाग दिन्छु रे-- दिनी भये भुँडी, रगती र टाउको पनि मेरो भाग मा पार हैन भने आज ह्या हाना हान पर्छ-- मैले बुझेको तेत्ती हो

Read Full Discussion Thread for this article