Posted by: Harka_Bahadur March 16, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
अब रिठ्ठे, तेत्रो घाटी सुक्ने गरेर कस्को बोको हो भनेर कराकै हो, कसैले केही भनेनन अनी दाँया बाँया हेरे कोही रहेनछन, यही हो मौका भनेर भउते ले टाउको तिरको ढोरी तान्यो, अनी अन्तरे बा ले र पर्बते दाईले खुट्टा समाते मैले मार हाने। अब नरिशौन त्यसरी, बरु त्यो प्लस्टिक्को झोलामा एक भाग तिमीलाई मासु मासु पारेर एक भाग रख्देको छु, बेलुका घर गएर, बुडि सँग माया पिरतिको कुरा गर्दै खाउ है।
आहिले चै यत भौतेको तातो रौसी तानौ बशेर बरु।
Read Full Discussion Thread for this article