Posted by: Harka_Bahadur March 16, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
हाम्रो देशमा जिल्लाको नाम पनी मादलको बिट बाट रखिएको छ जस्ताइ
मनाङ मुस्ताङ घिन्ताङ घिन्ताङ डोल्पा बझाङ।
लु मनी तातो तातो नै तान्ने हो लु खै भउते यता एक गिलास राखत तानी हालम।
लु गीत्नी जावोश
एक नाले बन्दूक दुई नाले बन्दूक मिर्ग लाई ताकेको मिर्ग लाई मैले ताकेको हैन माया लाई डाकेको, रेशम फिरिरी रेशम फिरिरी।
हेरत भउते, लहरेले गीत लाउन लागि सकेछ, तार जोदडै रछ ईसपिकर तिर।
रिठे चै आएन आझ नत्र तेल्ले ख्याल मजा गर्थ्यो, दुई गिलास तान्ने बितिकै रमिता देखाउन थाल्छ त्यो बज्जेले, बेजतै गर्छनी, केटी त झन देख्नै नहुने बज्जे लाई जाड खाएशी, आइ लभ यू भन्दै टाशिन जाने, मलाई काम हैरान गरेको छ त्यो बज्जेले।
Read Full Discussion Thread for this article