Posted by: भउते March 16, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

लु, चिसो भा'को पिउनेले हर्केदाइको तिर गिलास लिएर जाने, अब तातो तातै पिउन मुन पराउनेले यता आउने है।

लौ हेर, हर्केदाइलाई त लागिसक्या हो कि के हो? नाच्न थालिसकेछन्। मदनवा पनि तालै बजाउदै रे'छन्। अनि उउउउउउउउउउ पछाडि त नेप्चीभावी, ठूल्नानी र मास्टर्नीभाभीले नि हाँस्दै ताली बजाउँदै हुनुहुँदो रे'छ।

ल ल नाचुम, सैहोओओओओओओओओओओओओ घिन्किनी-निकिदीन।

माछी मारन हो दाइहो
रउसीलाई चटनी
माछी मारन।

 

 

Last edited: 16-Mar-08 06:47 PM
Read Full Discussion Thread for this article