Posted by: भउते March 16, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

हेर्दा हेर्दै ढलाइहालेछन ल, यी हर्केदाइले। अब कस्को बोको हो, किन ल्या'को हो, कुरै नबुझी झ्यापपार्न त नहुनीहो के रे। लु लु, भित्री मासु निकालेर धोबिनी दिदीलाई भनेर भुटभाट पार्न लगाइहाल्न परो। अनि त्यो जर्किनमा भा'को कोदोको हो कि भातीको हो,  हर्केदाई? मुखै सरररररर रसाइसक्यो मेरो त। गिलासमा भर्दैगरम कि के हो?

Read Full Discussion Thread for this article