Posted by: Harka_Bahadur March 16, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

हैन साच्ची भनेको भउते, हिजो बोका काध्मा हालेर रिठ्ठे बजिया एक छीन यहाँ सुस्ताउनु परो, खै हर्के बिडी झिक झिक भनेर म सँग बिडी मागेर खाएको मलाई याद छ, तेल्लाई बिडी दिएर म तल लागे बजियाले यो तराइ बाट ल्याएको बोको हेरत कस्तो खाइ लाग्दो बोको छ, भुश र के के औषधी खुवौछन रे अचेल बोकोलाई हेर्दा खाइ लाग्दो हुने काटेशी बोसो बाहेक केही नहुने, मासु त खोज्नु पर्ने कहाँ छ भनेर।

oi rithe yo boko lera jaau hai..

Read Full Discussion Thread for this article