Posted by: parbatya March 16, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी
(बल्ल त उठियो अनी )
सबै भन्दा पहिला बधाई

यही मार्च १५ तारिख मा सम्पन्न 'अन्तरराष्ट्रिय म:म प्रतियोगिता' मा सर्बोत्क्रीस्ट हुनु भएकोमा ठुल्दाइ तथा भाउजु लाई हार्दिक बधाई दिन चाहन्छु यो जीत हामी सप्पै चौतारी बासी हरु को लागि गर्ब को कुरा भएको छ साथै आफ्नो ३६ बर्से अनुभव द्वारा निकटतम प्रतिद्वन्दी लाई भारी मत ले हराइ ट्रफी जित्नु भएको मा आज खुशीयाली स्वरुप 'बिजय जुलुस' निकाल्ने तरखरमा हामी लागिरहेका छौ
अपडेट : उक्त जीत पस्चात ठुल्दाइ द्वारा बनाएको म:म को ब्यापक डिमान्ड बढी आगामी ६ हप्ता सम्म को लागि कार्यक्रम समेत् प्याक भैसकेको जानकारी प्राप्त भएको छ 
Read Full Discussion Thread for this article