Posted by: ritthe March 16, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
इसोरेलाई तास खेल्न मुन लाएच ! लु हाम्पनी खेल्छम, बरु के खेल्नी हो? कती रुप्पे बोट खेल्नी हो ?-- लु बाडम् है त अरु पनि कोइ छ खेल्नी?
खेल्नी हो भनी भनुम --हैन भने अहिले कोरम पुगे पछी ठाउँ पाइदैन है




Read Full Discussion Thread for this article