Posted by: Ishwor March 16, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

आज झन ब्यानब्यानै मन्दिराँ गर लड्डु चाडर आको साइत पारेर, तै बिसेक दाउ लाउच कि !!! तास पुनी खेलुम रमाइलो गरुम भन्या त  चौतौरी नै सुनसान छ बा। हन कता अन्मरियौ ए असती हुर ! लौ चांडै आओ त , होइन भने म पुनी जाइदिन्चु  मलाई मात्रै के को टन्टन । एक्लै बर्बराइ राखिचु, ऐले बच्चा हुरले देखे भने पागल भनेर ढुङ्गाले हान्न बेर लाउन्न ।


;-)>

Read Full Discussion Thread for this article