Posted by: nepalean March 16, 2008
Login in to Rate this Post:
0
?
आज त सुन सान छ चौतारी, कता लाए सप्पै? हुन त सप्ताहअन्त चौतारीको यस्तै हबिगत हुन्छ।
जो जो हुनुहुन्छ सबैलाइ नमस्ते टक्राए है।