Posted by: no_quiero March 16, 2008
UEFA Champions League
Login in to Rate this Post:     0       ?        
यो चेल्सी को भुसुना हरु कती धेरै चम्केका। सपना देख्नु राम्रो हो तर पुरा हुने सपना मात्र देख्नु पर्छ । chelsea ले अहिले सम्म चम्पिओन्स लिग जित्या छैन। तिमीहरु क्वाटर फाईनल म पुग्यो त्यस्लाई नै सफलता मान। timi हरु प्रेमिएर लिग मा  ध्यान देउ । त्यस्मा तिमी हरु chance छ ।

चेल्सी पछी अर्को फुचे हो म्यान्चेस्टर युनाईटेड । तिमी हरु ले नि जित्या जुग भो । timi हरु सेमी फाईनल म पुग्यो भने दसैं मनाये हुन्छ । तिमी हरु को सफलता त्यही  सम्म हो ।

यूरोप म अली टीम   भन्या आर्सनल हो । तिमी हरु फाईनल सम्मा पुग्ने छ्यमता रख्छौ । दुई बर्ष अगाडि फाईनल पुग्य नै हौ तिमी हरु ।

यूरोप म जित्न सक्ने खाली दुई टीम  बाँकी छ ।

१। बर्सीलोना ।    दुई बर्ष अगाडि तिमी हरु ले जितेकै हौ क्यारे।

२। लिभरपुल ले jitne न् आइ प्रवल् सम्भावना छ । ३ बर्ष म दुई पल्ट फाईनल म पुगेर तिमी हरु ले चेल्सी र manchester लाई europe ma fucche  हौ भनेर सबित gari एस्अक्यौ ।

Last edited: 16-Mar-08 08:24 AM
Read Full Discussion Thread for this article