Posted by: Ishwor March 15, 2008
Login in to Rate this Post:
0
?
खोइ कता मरे सप्पै गाम्लेहुर? चुनाउ तिर पो लागे कि क्या हो !!!
हाउँरो ठुल्दै पनि हराइचन कि के हो नाक मुखै देखाम्न आएनचन त, के भो ? डाउडर भेसी बिजी भए जस्तो छ । क्या नाम लौ लहरे लहरो तानेर पहरो थर्काम्न परो , तै कोइ भेला भैहाल्चन् कि ।
:-)>