Posted by: Pyara March 15, 2008
मैसाप हजुर अचेल पिउन थाल्नु भएछ
Login in to Rate this Post:     0       ?        

अझै यो भन्दा पनि राम्रो राम्रो गीतालु (गजल्)हरुको सिर्जना गर्न सक्नुहोस् ,अनी मैले गाएक कार मुरलिधर ले भन्नु भएको जस्तई किन हिन्दी मा एस्लाई गजल भन्ने ? हामी नेपाली हो र नेपाली बाट सिर्जना भएको कुरालाई नेपाली मा नै गजल नभनी गीतालु भनेर भनौ न हुन्न र ?किन हामी एस्लाई हिन्दिमा गजल भन्छौ अब देखी कसैले पनि नेपाली गीतालु लाई गजल नभनौ सबैले गीतालु भन्ने गरौ ?
हजुरको उत्तरो-त्तर् प्रगती को कामना गार्दछु।


प्यारा कृष्ण पन्डित्

Read Full Discussion Thread for this article