Posted by: NayaSadak March 15, 2008
A Big "NO" to these phone card to call Nepal
Login in to Rate this Post:     0       ?        

हरिलठ्कहो, टाढा गये पछी, अमेरिकि पढाई धडाई गरे पछी
 बुद्दी पलाउछ भनेको त झन पो उल्टिदो रहेछ । कलिङ कार्ड गएन , मिनेट गयो , भनेर टाउको दुखाउनु ठिकै हो , माओवादीले १७००० भन्दा बडी मनिष मार्यो , कही कतै एस्को बिरोधमा आवाज उठाऔ ? जावाफमा छैन , गर्ननै के सकिन्थ्यो भनौला , तेस्तै तिमीहरुका कुरा पनि, मुख छुरा जस्तो बनाउनु भन्दा दिमागलाई कसरत हुने काम गर । स्याङ्जालिको कुरा केही हद सम्म ठिकै हो । के अमेरिका छिरेका थिऔ , धाक र धक्कु नै बदी देखाउनु पर्ने, अलिक बदी पैसा तिरे पछी त मिनेट पनि न गुम्ने , आवाज पनि क्लिस्ट सुनिने , हेलो हेलो भनेर चिच्याऊनु न पर्ने कार्ड किने भाईहाल्यो नि , सस्ता रोए बार बार महङा रोए एक बार ।

लाज्भाडा लेख्यो , गाली गलौज देखी बाहेक केही पढन पाईदैन । हेपेर काम कुरा गर्न पाए पछी गोर्खाली सबै भनदा ठुलो भै हाल्ने । काठमाडौं मा NTC ले VOIP लाई खुलम्खुल्ला प्रयोग गर्न नदिए सम्म तिमीहरुको कलिङ कार्ड काम गर्दैन , यो कुरा तिमीहरुले भुझेका छौकी छैनौ ?? कुरा ठिकै हो त , जब सम्म VOIP को प्रयोग गर्न दिदैन NTC ले नेपाल बाटै फोन गर्न भन  तिमीहरुले साझामा लेखेर छलफल गर्नु त ठिकै हो तर आफु आफु झगडा गरी बस्छौ त्यो चाँही अपच्य भयो।

Read Full Discussion Thread for this article