Posted by: Dr Jharpaat March 15, 2008
अब चाँही पुल बन्छ काम्रेड !
Login in to Rate this Post:     0       ?        
IPB Image


-----------> " यस्तो माथि माथि बाट उड्ने पिलेन महँगो भएर नै ने.क पा एमाले ले भुइ बाट हिंड्न हजारौ पुल हरु बनाउछ भनेको हो । दाजु भाई तथा दिदी बहिनी हरु यो माधव कुमार नेपाल ले भनेको सम्झनु होला । पुल बनाइ दिन्छु भने पछी बनाउछु बनाउछु। खोला छैन भने पनि पिर नगर्नुस् , खोला खनेर भये पनि तपाईं को गाउ मा म पुल बनाइ छाड्छु । "
Read Full Discussion Thread for this article