Posted by: spreadlove March 14, 2008
Login in to Rate this Post:
0
?
Uptowngal, Worldmap, Cheli, Nepe, Waka, Rani Pokhari and Nepal ko chora
Thank you much more than my innocent heart can say,
Because you all were thoughtful, in such a nice way!
I will pay heed to all the appreciations and suggestions that come through your way
बेहोशी
हून त जागरण मेरो घर हो
तर नींदमा मेरो बास छ
जागरण भन्नु नै नींद
एउटा चेतनशील त एउटा अचेतनशील |
दीमाग हृदय आत्मा
म पाउँछु म पाउँछु दीन्छु म सम्पूर्ण
यो दीमाग यो हृदय जीम्मेवारी आत्मालाई
सधैं तेज सधैं बंधनमा डोर्याउन आफूलाई
सधैं हतारमा जीवनको इँधनमा जीवनको डगरमा
हरपल नीर्दयी फंसेको द्व्न्दमा दीमाग र हृदयको असंतूलनमा
-sp

Last edited: 14-Mar-08 11:50 PM