Posted by: parbatya March 14, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
अब शुक्रबार यसो फुर्सत लिएको नि, अहिले त हाकिम कै अगाडि गफ लाउदै लेख्दै छु
ए केही मज्जा भएन नि अल्ली दुई चार जना लाई पछार्न पाएको भए पो ३६ बर्से अनुभभ मा पुरस्कार पनि थप्न हुन्थ्यो
Read Full Discussion Thread for this article