Posted by: Rahuldai March 14, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
के हो पर्बते को फुर्सद?
अन्तरराष्ट्रिय होइन होला, अन्तरराज्यिय म: म: हसुराइ प्रतियोगिता हो जस्तो छ।
म: म: बनाउने प्रतियोगिताबाट सबले हात खुट्टा झिके भन्ने सुन्छु। लास्टाँ ठुलदाइ र अर्को एक जना बीछ होला जस्तो छ। सब डराए छन ३६ बर्षे अनुभव भाको बायो डाटा देखेर।
Read Full Discussion Thread for this article