Posted by: Rahuldai March 14, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

 ब्यस्त भैयो  गाँठे।

पियक्कड भएन छु। 
 भुलक्कड भए छु।

एउटा कागज (पेपर भन्छन औरेजीमा )को पुनरबलोकन पछी पुन: बुझाउनु थियो, आज भोली भन्दा भन्दै झन्डै दिन खुस्केको। बल्ल बुझाईयो कम्पुटर बाट। के हो के , कागज प्रकाशित नभै बिद्यावारीधी न दिने रे। जाबो कागज को कुरा। पुस्तकै प्रकाशित गरी दिन्छु अनी थाहा हुन्छ। कथा कबिता त कती  प्रकाशित भै सक्यो, बाल मतलब राख्ने होइन।
 

Last edited: 14-Mar-08 02:33 PM
Read Full Discussion Thread for this article