Posted by: ritthe March 14, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

दोश्रो राउन्ड को जदौ (आफ्नै स्टाईलमा) का साथै तारेमाम फ्रीमा (ठुल्दाइ स्टाईलमा)
हन यि रामे त पुरानै गाम्ले हुने क्यारे आज यिनलाई उकालो काट्न गार्हो भा' भे र तिर्खा मेटाउन चौतारीमा सुस्ताएका हुन क्यार
अनी त्यो सप्पै औरेजी मा लेउछौ बाबै, चाइन्जो गाली पो अरेको हो कि भन्छु र
यसो नेपाली अछेरमा लेखे त म बुडो पनि बुझ्थे कि भन्ने ठान्या छु
स्वाssssss स्वाssssss फिssssssस्स्स्स

Read Full Discussion Thread for this article