Posted by: syanjali March 14, 2008
DV 2009
Login in to Rate this Post:     0       ?        
अम्रिका तिरै हो भने , अंम्रिकन बिहे गरेर बनाउने नि , यो उपाय पो सजिलो होला।
खत्री मुखिया, पोख्रेल गुरु , आचार्य गुरु हरुले तेसर्नै बनाए। एक्जनाले त उता बिहे गरेको केटी सगै हुँदा हुँदै नेपाल आएर धुम्धाम सँग विवाह गरेर गए , छोरो पनि भयो नेपाल मा , काम चलाऊन नेपाल गए पनि अम्रिका बसे पनि पाइ रहे , नगरिकता लिए पछी ४ बर्से छोरो लिएर अम्रिका गए , उताकिलाई पार्पाचुके गरिदिए ,
कस्तो नामर्दी कुरा गरेको हँ ???????????????????????????????????????
Read Full Discussion Thread for this article