Posted by: visitor March 14, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
म उता १०५ आँ कुरीरा किन कोइ नि लेख्दैन भनेर,चित्रे ले सप्पै लाई १०६ मा लागि सकेछ र पो त। राम राम रामे,नारने,लहरे,चित्रे,रिट्ठे, ठुलि, हर्के, ठुलदाइ  सप्पै लाई १०६ औँ जदौ। आफ्नु त घाटी सट्केर एता उता टाउको घुमाउनै मुस्किल भाई रछ। सप्पै भन्दा गाह्रो हुने त लेन चेन्ज गर्ने बेलाँ, मरक्कै जिउ नै घुमाउनु पर्छ। के भाई रा हो यो जवानी मै।
Read Full Discussion Thread for this article