Posted by: Harka_Bahadur March 14, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

ठुलि पतर पतर भनेको थाहा छ तिमीलाई ?

म त देशको सान बन्छु भन्थे कि तिम्रो मान पनि पाउन सकिन
सपना देख्थे ठुला ठुला तर म केही पनी हुन सकिन
छितिजको आग्लाई नाप्छु भन्थे कि तिम्रो उचायी पनी छुन सकिन
सपना देख्थे ठुला ठुला तर म केही पनी हुन सकिन

यो मैले भनेको हैन यदव खरेल ले लेखेको अनी दीप श्रेष्ठले संगीत हालेर गएको गीत हो।

ठुलि म चै वुबिगत हुनु पर्ने भो दुई चार घण्टाको लागि, तिमीले आइ एम बोर्ड भन्ने बेलामा आएर फतौरी भनेको के हो भन्छु है त।

Read Full Discussion Thread for this article