Posted by: fucheketo March 14, 2008
यो कथाको अन्त्य छैन
Login in to Rate this Post:     0       ?        

justareader-thanks for such a sweet comment ,यी कुराहरु यस्तै हुन कहिलै कुरा गरेर साध्य छैन ।

surnataaldai-धन्यवाद दाई ,भोजपुर को डायरिबाट अरु पनि पस्किनुहोस न सारै राम्रो लाग्यो भन्या ।

chelijee-धन्यवाद ,अनि शीर्षकले भने जस्तो यो कथाको अन्त्य छैन तर कथा यति मै बिट मार्ने भएँ मैले ।

norton-thanks,I will try my best to reach ur expectations.

crazy love-परिक्छ्या को ब्यस्तताको बावजुत पढिदिएको मा धन्यवाद ,कहिले लेख्नुहुने हो? हामी पनि कथा निरन्तरता कै आशामा छौ।

somewhereondearth-धन्यवाद दाई ,के गर्ने साँच्चै कि सुधा भेटिन्नन् कथा लेख्यो मख्ख पर्यो ।

dipika02-धन्यवाद ,यस्तो comments दिएपछि गदगद भएर reply नै गर्न सकिन्न भनेको ।

नेपालको छोरा-धन्यवाद ,सकेसम्म प्रयास गर्नेछु ।

जगटाधारि-धन्यवाद यार अनि खोई त म भीत्रका म हरुको बाँकि ।।।।।।।।।।।।।।।तिमि त

Read Full Discussion Thread for this article