Posted by: somewhereondearth March 13, 2008
यो कथाको अन्त्य छैन
Login in to Rate this Post:     0       ?        
...... and you are still SINGLE......


खै के भनौ भाई, कस्तो केलाएको केलाउन  पनि ।
हो यार,  सबै का जीवन संगिनि यस्तै हुन् । सबैका 'वहां'हरु यस्तै हुन, बिचार मा हुन् । मेरो पनि कामना । यी यस्ता कथा हुन, जस्को अन्त्य कहिले नि हुन्न । कहिले नि नहोस् ।

CL साईंलि ले भने झै । हजुरको परिपक्व लेखाइको लागि कोटि कोटि प्रणाम छ। कथा निरन्तरताको आशामा छु।
Last edited: 13-Mar-08 09:17 PM
Read Full Discussion Thread for this article