Posted by: syanjali March 13, 2008
लौन साथीहो! रातभरी चुसेर हैरान गर्छ, के गर्ने ?
Login in to Rate this Post:     0       ?        
सखुवाको रुखमा प्रसस्तै पाईन्छ , जहाँ सखुवाको खाट, खटिया प्रयोग हुन्छ त्यहा उडुस देखा पर्नु कुनै नौलो कुरा होईन ।
Read Full Discussion Thread for this article