Posted by: syanjali March 13, 2008
A Big "NO" to these phone card to call Nepal
Login in to Rate this Post:     0       ?        

हिन्दिमा एउटा उखान सुनेको थिए " नयाँ मुलल्ला ज्यादाही प्याज खाता है" , तेस्तै हाम्रा ठिटाहरुलाई कही कतै भोज भतेर् वा पार्टी मा जाड धोक्नै पर्ने ,  ठुलो मान्छे देखाउन लाई होला ।

 तेस्तै के अमेरिका छिरेको थियो ' फोन माथि फोन घन्काउनु पर्ने , शायद म अमेरिकामा पुगेको खबर दीइरहनु पर्ने हो कि ,बाऊ आमालाई गरेको हो बने ठिकै हो ।

 अध्ययन  लाई गएको हो भने अध्ययनमा समय देउ , डलर खर्च गरी गरी साथी भाई राख्ने काम पहिलो पल्टलाई हो भने ठिकै हो तर म चाँही ईमेल बाट संपर्क बनाइ राख्न सुझाब दिन्छु । तिमीले अमेरिका बाट मात्रै फोन गर्नु पर्छ भन्ने छैन । हरेक कामकुरा दोहोरो हुनु पर्छ . पर्खेर हेर तिमीलाई पनि फोन गर्छकी गर्दैन हेर । भनाइ तेतिनै हो ।

Read Full Discussion Thread for this article