Posted by: visitor March 13, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        
क्या हो आज त दिनभरी मा नि एउटा पन्ना नि भरिएनछ कता अन्मरिएछन सब्बै जना।
सम्धी बुढा ले अहिल २-४ दिन त साझा को स पनि ननीकाल्दा हुन,बिस्तारै एता आएची था पाउछिन सम्धिनी ले नि।
अनी ठुल्दाइ चिलिम उडाइ सक्या भन्या आज, दोस्रो राउन्ड जाने हैन, ल हिन रिट्ठे कती काम गर्छौ,तल घाम ताप्दै एक सर्को तानेर आउ।
Read Full Discussion Thread for this article