Posted by: syanjali March 13, 2008
A Big "NO" to these phone card to call Nepal
Login in to Rate this Post:     0       ?        

धेरै घोत्लिएर नबस " फोन कार्डको " कुरा लिएर । तिम्रो पैसै बच्यो , कल गर्ने समय लाई काम धाममा लगाउन पाउनेभयौ । खुसी मनाउ । नेपाल दुर संचार ले पनि पैसा बनाउनु परेन त ? NTC को line प्रयोग गरे बापत केही महसुल त लिनै पर्‍यो नि, किन्की उस्ले पनि तिरी राखेको छ ।
गन गन गर्न छोड , बेला बेलामा आफ्ना साथीभाई , ईस्टमित्र र घर पारीवार लाई बेला बेलामा उतै बाट फोन गर्नु भन्नु। 

हामी सबैलाई थाहा छ यो कुरा ..
बिकल्प खोज ।

Read Full Discussion Thread for this article