Posted by: cheli March 12, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        
त्यस्तो हाम्ले नबुझ्ने भाषामा कुरा गर्न पाइँदैन !!
भउते दाजु को स्वर नि बबाल रछ त, मलाई त थाहै थिएन,
काली पारे दाइ कति राम्रो को शब्द ( Lyrics) पाउँ न भउते दाइ, यो बहिनीलाई नि दाइ कै सिको गर्न मनलाग्यो, म नि त्यस्तै गरी गाउँछु नि!
Read Full Discussion Thread for this article