Posted by: Sayamii March 12, 2008
लौन साथीहो! रातभरी चुसेर हैरान गर्छ, के गर्ने ?
Login in to Rate this Post:     0       ?        
.
चुस्नेलाई त अरु उपायबाट उन्मुलन गर्न गार्है होला।
याद गर्नु, त्यो रसायनिक बिषले चुस्नेलाई भन्दा पनि चुसाउनेलाई
हानी हुन्छ। यस्ले दमको रोग आउन सक्छ, मस्तिष्क असुन्तलन हुन सक्छ.
दिमाग खराब त्यसैले भाको हो की न....


Read Full Discussion Thread for this article