Posted by: dimag kharab March 12, 2008
लौन साथीहो! रातभरी चुसेर हैरान गर्छ, के गर्ने ?
Login in to Rate this Post:     0       ?        

हा हा हा! सायमि जि ले त हसाउनुभयो । अब Boric Acid ले नै Try गर्नुपर्‍यो ।हुनत्! Dietect को Bedbug Killer पनि Try गर्यौ, केही शिप लागेन ।

हाम्रो  Apartment  को contract May मा सकिन्छ । अब घरेलु औषधी गरेर चुप लगेर बस्ने योजना  थियो यो २ महिना, तर ज्यादै मुस्किल पाअरिसक्यो भन्या । हेरुम Boric Acid ले काम गर्छ कि त!

धन्यवाद सुझाब को लागि ।

Read Full Discussion Thread for this article