Posted by: Narayangarh suburb March 12, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        
जब देखी देखे तीमीलाई
मेरो काम तमाम भयो
जब देखी सुने तीमीलाई
मेरो नीन्द्र हराम भयो

अब त ममा सास र आस मात्र बाँकी छ
मुटु,धड्कन सबै त्यता गएपछी, यो ज्यान को के काम रह्यो? 
Read Full Discussion Thread for this article