Posted by: ritthe March 12, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

चौतारी रसरङ प्रधान तथा गीत संगीत टाँसटुँस माहासाखाका अधक्ष्य श्री लहरे लाल लाकौलले नियमित रुपमा चलाऊदै आउनु भएको
गीतान्जली हिजो अप्रत्यासित ढंगले स्थगीत गर्नु भएकोले हाम्रो ध्यानाकर्षण भएको छ !
नीज लाकौल बिगत केही दिन देखी राती राती फोनमा निक्कै ब्यस्त हुन थालेको कुरा पनि खुल्न आएकोले

अब आयिन्दा देखी यसरी लाखौं दर्शकहरुको भावनालाई कुल्चेर नियमित प्रसारण् हुँदै आएको गीतन्जली स्थगीत भएमा यो समितीले कडा कदम चाल्ने ब्यहोरा पनि यसै सुचनाद्वारा सचेत गराइन्छ !
यस बिषयमा ३ सदस्यिय छान बिन समिती गठन गर्ने माग समेत गर्दछु !
धन्यवाद !



 
Read Full Discussion Thread for this article