Posted by: ritthe March 12, 2008
Login in to Rate this Post:
0
?
आँखाको नानी हौ तिमी
जीवनमा आइदेउ
भुल हुने छैन यहाँ
फर्केर नजाइदेउ
सबैलाई नमस्ते जदौ तारेमाम
ठुलि, हर्के दाई, ठुल्दाइ, चित्रेलाई बुधबारे सलाम
Last edited: 12-Mar-08 08:48 AM