Posted by: uptowngal March 12, 2008
नेपालमा कर्के नजर, अमेरिकामा छड्के नजर
Login in to Rate this Post:     0       ?        

नारने किन हाम्रो भाउते दाई सँग निउ खोजिराको। तिम्रा के खाइ देको चरा छ र हाम्रो भाउते दाइले। अर्काको दाई सँग झगडा गर्न निउ पो खोज्दो राइछ


सुन्तले धन्यवाद


नेउचेलाई नि पढि दिनु भएकोमा धन्यवाद


हेर हेर नक्कली, ह्यान्सी पा'सी हाम्लाई त बाल नदिनी रे। यउटो यमानको भुस्तिघ्रे खोजेर नहुर्र्याउँदा सम्म मलाई सन्तोष नहुने भो भाउते दाई मैले भन्देको छु सल्मान खान जस्तो ह्यान्सी सँग मात्रा बिहे गर्छु। होइन भने मलाई जिन्दगी भर पाल्नु पर्ला है भन्देको छु

Read Full Discussion Thread for this article