Posted by: Harka_Bahadur March 11, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        
आझ त मशान घाट झै भएछ गाठे चौतारीत, आफ्नुनी गोरु जोताइ भो आझ त, कथा निबन्धनी पढ्न पाको हैन आझत। हैन लहरे तिम्रो टाईम भाको बेलामा दुई, चार वटा टाशे भइगोनी सुत्ने बेलामा गीत सुनेर सुत्छम्नी हामीनी। कसैले केही नलेखेनी सबैले सुन्छन क्या मैले कुरो बुझी सके अब, लौ जे होश म चै सुन्छु है सुत्ने बेलामा, हामी जस्तो नियमीत सोर्ता पाउन गाह्रो हुन्छ क्य लहरे, भोली देखी चै टाश है। टाशेर गये हुन्छ हामी केही भन्दैनम, बेलुका सुन्छम अनी सुत्छम।
Read Full Discussion Thread for this article