Posted by: Poonte March 11, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

कम्फुटार, चईनि, तो फुटा ने'र पुगेर ह्याङ् भएसि, आफू पनि, चईनि,  कम्फुटार माथि ह्याङ् हुन परेन त? नत्र, चईनि,  सुखै नदिने भए यो मेरो हररररररररहराउँदो जवानीले! (कपाल पनि बुरुरुरुरुरु उम्रेछ कि के हो? ऐना, चईनि, एउ बाजी  हेरेर आम्, है?)

तारेमाम्!

Read Full Discussion Thread for this article