Posted by: Rahuldai March 11, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

न रिसाउनुस् न अन्तरे दाई।

सान् ब्रो ले गरेको  हो कि होइन, हिजो एक् जना लम्फू नकिम् हो कि हकिम् हो त्यस्ले ह्याक गर्‍या बेला , पीठो संगै घुन पिस्सिएको त होइन?
जे भए नि चौतारीको माया त मार्नु हुन्न नि कसो रिट्ठे?

Read Full Discussion Thread for this article