Posted by: syanjali March 11, 2008
Lagan 2065
Login in to Rate this Post:     0       ?        
खै त भैयाले जबाफ फर्काउन न पाएको होकी मन नलागेको हो? बिहेमा बोलाउने हो भने म त ज्योतिसी पनि खोजिदिन्छु है । यि ज्योतिशचार्य त्रिकाल दर्शी भन्दा पनी एक स्तर माथिका चौकाल्दर्शी हुन है । के छ बिचार  ?? म डिसी को छेउ छाऊ छु है। छेउ छाऊका राज्यमा भए र मेरो २३७००० माईल को गद्दी बाचि राखे ' बाई रोड को बाटोमा धुलो उदाऊदै ' गीत घन्क्काउदै आउँला।
Read Full Discussion Thread for this article