Posted by: uptowngal March 11, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

चित्रेलाइ धरै धरै धन्याबाद फोन कल र केकको लागि।


खित् खित् खित् भाउते दा १२:०३ मा कल गरे र बत्दे विस गर्नु भएको मा थन्क्स् धन्याबाद। खै त मेरो गिफ्त। मैले हजुरलाइ भनेको होइन आखा खोल्ने बितिकै हजुरको गिफ्त् मेरो अगादि हुनु पर्च भनेर। अनि के बत्दे हुदैमा दाइलाइ जिस्काउन नपाउने नियम कस्ले बनाको नि।


नारने धन्यबाद।


सुचना सुचना सुचना
थुलनानिले केक नखाने हुनाले थुल्नानिलाइ केकको सत्ता अरुनै राम्रो गिफ्त दिनु होला खित् खित् खित्

Read Full Discussion Thread for this article