Posted by: भउते March 10, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

हाम्री चौतारीकी राजकुमारी, सबैकी अति नै प्यारी ठूल्नानीलाई

जन्मदिनको धेरै धेरै शुभकामना।

 

चुलुबुलु      चुलुबुलु      तिम्रो    आँखामा
लाग्छ   सधैँ   डुलुँ डुलुँ  तिम्रो   आँखामा

उमेर ढल्किएको हो कि केक लागेको
चाउरिएछ कोष  ठुलु तिम्रो   आँखामा

                              (मतला-सापटी: नेपेगुरु)

क्यान्डेल हेर्दा त लाखबत्ती बाल्न लाग्या जस्तो छ नि, निभाउन हेल्प चाहिन्छ कि।

-भउते-दा'

Read Full Discussion Thread for this article