Posted by: Harka_Bahadur March 10, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

लु लहरे मेरो अस्ती देखिको फर्मयिश यस् प्रकारको छ।।
तिमी पारी त्यो गाउँमा चुल्बुल चुल्बुल: ब्यान्ढ्को नाम कन्दरा
तगारोमा रुमाल राखी बाटो छेकेउ तिमीले: कन्दरा

यादो कि बारात निक्ली हे आझ दिल्की भन्ने हिन्दी गीत फिलिमको नाम बिर्सें

अङ्रेजी मा चै मलाई सुन्न मुन लगेको गीत यस्तो छ आझ

Have you ever seen the rain : CCR

Imagine : The Beatles

Read Full Discussion Thread for this article