Posted by: SurNaTal March 10, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

शही उत्तर हरु।

कलिउड
१) नेपालको पहिलो चलचित्र कुन हो र तेस्का नायक को हुन? आमा, नायक शिव शन्कर मानन्धर (मेरो उत्तर यो हो, तर यो उत्तर ले पनि नम्बर पौछ किनकी पहिलो नेपाली भाषाको चलचित्र तेही थियो, तर भरतमा बनेको। चलचित्र -राजा हरिश्चन्द्र, नायक -हिरा सिंह खत्री (मलाई थाहा भएन।)

२) उदित नारायण र मनिषा कोइरालाको १ १ नेपाली चलचित्र भन्नुस्। - कुसुमे रूमाल, फेरी भेटौंला
३) ऐतिहासिक चलचित्र प्रेम पिण्डका निर्देसक, नायक र नायिका को को हुन? - निर्देशक यादव खरेल, नायक -सरोज खनाल, नायिका -सनी रौनीयार
४) राजेश हमालको दोहोरो भूमिकाको पहिलो चलचित्र कुन हो? - गोपी क्रिश्न
५) चर्चित हास्य स्रिंखला तितो सत्यमा प्रमुख भूमिका खेल्ने जोडीमा को को हुनुहुन्छ? -- दिपकराज गिरी, दिपाश्री निरौला


हालिउड
१) अन्जेलिन जोली को पहिलो चलचित्र कुन हो? Cyborg II: Glass Shadows
२) एस पटकको Academy Award बिजेता निर्देशक को नाम के हो? - जोअल एन्ड इथान कोएन
३) एस पटकको Academy Award कस्ले उद्घोस् गरेका थिए? - जोन स्टेवार्ट
४) Enchanted कि नायिकाको नाम के हो? -- एमी एडम्स

५) Heath Ledger को म्रित्यु कुन महिनाको कुन तारिखमा भएको थियो?  -- जेनुअरी २२

Last edited: 10-Mar-08 03:12 PM
Read Full Discussion Thread for this article