Posted by: ritthe March 10, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

कलिउड
१) नेपालको पहिलो चलचित्र कुन हो र तेस्का नायक को हुन? - चलचित्र -राजा हरिश्चन्द्र, नायक -हिरा सिंह खत्री

२) उदित नारायण र मनिषा कोइरालाको १ १ नेपाली चलचित्र भन्नुस्। - कुसुमे रूमाल, फेरी भेटौंला
३) ऐतिहासिक चलचित्र प्रेम पिण्डका निर्देसक, नायक र नायिका को को हुन? - निर्देशक यादव खरेल, नायक -सरोज खनाल, नायिका -सनी रौनीयार
४) राजेश हमालको दोहोरो भूमिकाको पहिलो चलचित्र कुन हो? - युगदेखि युगसम्म
५) चर्चित हास्य स्रिंखला तितो सत्यमा प्रमुख भूमिका खेल्ने जोडीमा को को हुनुहुन्छ? -- दिपकराज गिरी, दिपाश्री निरौला


हालिउड
१) अन्जेलिन जोली को पहिलो चलचित्र कुन हो? -साइबर्ग २
२) एस पटकको Academy Award बिजेता निर्देशक को नाम के हो? - जोअल एन्ड इथान कोएन
३) एस पटकको Academy Award कस्ले उद्घोस् गरेका थिए? - जोन स्टेवार्ट
४) Enchanted कि नायिकाको नाम के हो? -- एमी एडम्स

५) Heath Ledger को म्रित्यु कुन महिनाको कुन तारिखमा भएको थियो?  -- जेनुअरी २२


Read Full Discussion Thread for this article