Posted by: Rahuldai March 10, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथै तारेमाम।

सुन्तले ले फेरी हाजिर जवाफ राखे छ।

कलिउड
१) नेपालको पहिलो चलचित्र कुन हो र तेस्का नायक को हुन? राजा हरिश्चन्द्र हो तर यसमा नि बिबाद छ। हिरो हिरा सिंह खत्री ।

२) उदित नारायण र मनिषा कोइरालाको १ १ नेपाली चलचित्र भन्नुस्। उदित नारायण - कुसुमे रुमाल, मनिषाको फेरी भेटौँला।

३) ऐतिहासिक चलचित्र प्रेम पिण्डका निर्देसक, नायक र नायिका को को हुन? निर्देशक- यादव खरेल, नायक- सरोज खनाल, नायिका- सनि रौनियार ।
 
४) राजेश हमालको दोहोरो भूमिकाको पहिलो चलचित्र कुन हो? राजेश हमाल को फिलिम हेर्ने गर्‍या छैन। चिलिम मात्र ताने गर्‍या छ। तारेमाम।
 
५) चर्चित हास्य स्रिंखला तितो सत्यमा प्रमुख भूमिका खेल्ने जोडीमा को को हुनुहुन्छ? दीपक राजा गिरी र दीपा श्री निरौला। 

 

Last edited: 10-Mar-08 02:22 PM
Read Full Discussion Thread for this article