Posted by: uptowngal March 10, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

लु साथिहरु हो घर् तिर लागे। २ हप्ता मजाले रेस्त गररे मेरो साहुले भनेको अनि २ हप्ता पचि देखि तिम्लाइ कामले पेल्नेच रे . २ हप्ता पचि देखि त म नि राहुल दाइ जस्तै तेरिनमा बसेर काममा जाने

भाउते दाइ तपाइकोमा मर्निङ बल्ल भोकि क्या हो?


Read Full Discussion Thread for this article