Posted by: SurNaTal March 10, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

हाजिरी जवाफ भाग ३

शहभागीता बढाउने उदेस्यले यस पटका चलचित्र बिशेष राखिएको छ।
सदा जस्तइ गूगल गर्न पाइने छैन।

कलिउड
१) नेपालको पहिलो चलचित्र कुन हो र तेस्का नायक को हुन?
२) उदित नारायण र मनिषा कोइरालाको १ १ नेपाली चलचित्र भन्नुस्।
३) ऐतिहासिक चलचित्र प्रेम पिण्डका निर्देसक, नायक र नायिका को को हुन?
४) राजेश हमालको दोहोरो भूमिकाको पहिलो चलचित्र कुन हो?
५) चर्चित हास्य स्रिंखला तितो सत्यमा प्रमुख भूमिका खेल्ने जोडीमा को को हुनुहुन्छ?

हालिउड
१) अन्जेलिन जोली को पहिलो चलचित्र कुन हो?
२) एस पटकको Academy Award बिजेता निर्देशक को नाम के हो?
३) एस पटकको Academy Award कस्ले उद्घोस् गरेका थिए?
४) Enchanted कि नायिकाको नाम के हो?
५) Heath Ledger को म्रित्यु कुन महिनाको कुन तारिखमा भएको थियो? 

Read Full Discussion Thread for this article