Posted by: parbatya March 10, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        
के गर्दै छौ गाम्ले पातकी हरु?
बिहान त चौतारी भात्काइदिएछन नि, धन्न रिठ्ठे जस्ता छन र बच्यो, हाम्रो चित्र बादुर त भन्नु मात्र बादुर (डाक्टर ) , लड्नु पर्नी बेला मा झन चौतारी सार्दिएको?
Read Full Discussion Thread for this article